Category - National News

धनगढी प्रिमियर लिग, चौराहा धनगढीले मारयो बाजि

धनगढी प्रिमियर लिगको पहिलो संस्करणको उपाधी पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढीले जितेको छ । स्थानिय टिम चौराहले फाइनलमा शरद भेषावकरको कप्तानीमा रहेको विराटनर किंसलाइ ६२ रनले पराजित गरेको हो । सेती अन्चल प्रहरी कार्यलयको मैदानमा टस जितेर ब्याटिङ गरेको चौराहाले निर्धारित २० ओभरमा...

Read More

This Day In History

No Events