Category - International News

इन्डियन प्रिमियर लिग, भुवनेश्वर कुमारको धारीलो बलिङका कारण पञ्जाव पराजित

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा हैदरावादले किङस इलावेन पञ्जावलाई पाच रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ५९ रन बनायो । उसका लागि कप्तान डेविड वार्नरले ७० तथा नमन...

Read More

This Day In History

No Events