अण्डर नाइन्टिन राष्ट्रिय क्रिकेटको उपाधि पूर्वाञ्चललाई

इटहरीमा सम्पन्न अण्डर नाइन्टिन राष्ट्रिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि पूर्वाञ्चलले जितेको छ । फाइनलमा पश्चिमाञ्चललाई ८३ रनले हराउदै पूर्वाञ्चलले उपाधि जितेको हो । इटहरीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै एक सय ६१ रन बनायो ।...

Read More

This Day In History

No Events