Category - Nepal Mens

देशकै सर्वाधिक राशिको क्रिकेट हुदै, विजेताले २० लाख पाउने

नेपाल सरकारले आयोजना गर्न लागेको प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको विजेताले २० लाख पुरस्कार पाउने भएको छ । यो घरेलु क्रिकेटमा अहिले सम्म्कै सर्वाधिक पुरस्कार रकम हो । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा जेठ नौ देखी २४ सम्म हुने पहिलो संस्करणको प्रधानमन्त्री...

Read More

एसीसी इमर्जिङ टिम्स कप, हङकङ सात विकेटले पराजित

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कपमा नेपालले सान्त्वना जीत हात पारेको छ । नेपालले आज भएको समुहको आफ्नो अन्तिम खेलमा हङकङलाइ सात विकेटले पराजित गर्दा तीन ब्याट्सम्यानले अर्ध शतक प्रहार गरे । कक्स...

एसीसी इमर्जिङ टिम्स कप, हङकङबाट दुई सय १५ रनको लक्ष्य

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कपको अन्तिम खेलमा नेपालले हङकङबाट दुई सय १५ रनको लक्ष्य पाएको छ । कक्स बजार स्थित शेख कमल अन्तराष्ट्रिय मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको...

नेपालको लगातार दोस्रो हार, समुह चरणबाट नै बाहिरीयो

एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल घरेलु टिम बंगलादेशसंग ८३ रनले पराजित भयो । कक्स बजार स्थित शेख कमल अन्तराष्ट्रिय मैदानमा टस...

एसीसी इमर्जिङ टिम्स कप क्रिकेट, नेपालमाथि बंगलादेश हावी

एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अहिले घरेलु टोली बंगलादेशको २३ वर्ष मुनिको टिम संग प्रतिस्पर्धा गरिरहेको छ । कक्स बजार स्थित शेख कमल अन्तराष्ट्रिय मैदानमा जारी...

एसीसी इमर्जिङ टिम्स कप क्रिकेट, नेपाल पाकिस्तानसंग ६ विकेटले पराजित

बंगलादेशमा आज बाट सुरु एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताकोे पहिलो खेलमा नेपालले पाकिस्तानसंग ६ विकेटले पराजित भएको छ । बंगलादेशको कक्स बजार स्थित शेख कमल अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस...

एसीसी इमर्जिङ कप क्रिकेट, नेपालले भोली पाकिस्तानसंग खेल्दै

एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले भोली पाकिस्तानसंग खेल्दैछ । बंगलादेशका कक्स बजारमा हुने खेल नेपाली समय अनुसार विहान सवा नौ बजेबाट सुरु हुनेछ । टेष्ट मान्यता राष्ट्र...

क्रिकेटको सुनौलो भविष्यको रुपमा उदाएका शेख दाजुभाइ

विश्व क्रिकेटमा दाजुभाइले देशको प्रतिनिधित्व गर्दै राम्रो चर्चा कमाएको धेरै उदाहरण छन । भारतका युसुफ इमरान पठान, न्युजिल्याण्डका ब्रेन्डन नाथन म्याकुलम , आयरल्याण्डका केभिन र निल ओ ब्रियन लगायत विश्व...

युवा खेलाडीले राम्रो खेल्नेमा विश्वस्त छु – जगत टमाटा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले बंगलादेशमा हुने एसीसी ईमर्जिङ टिम्स् कपमा प्रत्येक म्याच जित्नका लागि खेल्ने बताएका छन्। समूह चरणमा दुई टिमलाई हराएपछि हामी दोस्रो चरणमा पुग्न...

विश्व चर्चित क्रिकेट खेलाडी सनथ जयसुर्या, चामिन्दा भास नेपाल आउँदै

विश्वचर्चित क्रिकेट खेलाडीले नेपालको त्रिवि क्रिकेट मैदानमा खेल्ने भएका छन् । नेपाली टोली र श्रीलंकाको टोलीबिच हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृखलामा श्रीलंकाका वर्तमान राष्ट्रिय टोलीका खेलाडी र...