एसीसी इमर्जिङ टिम्स कप क्रिकेट, नेपालमाथि बंगलादेश हावी

एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अहिले घरेलु टोली बंगलादेशको २३ वर्ष मुनिको टिम संग प्रतिस्पर्धा गरिरहेको छ । कक्स बजार स्थित शेख कमल अन्तराष्ट्रिय मैदानमा जारी खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालका लागि अभिनाष...

Read More

This Day In History

No Events